घटना

नेकपा एमालेका सस्थापक नेता कडायतको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ ,कैलाली जिल्लाको टीकापुर नगरकमिटी का सस्थापक नेता कालुसिह कडायतको निधन भएको छ।

लोक कल्याणकारी विज्ञापन

मंगलबार पेट दुखेको भनेर आफै टीकापुर अस्पताल पुगेका कडायतको अचानक निधन भएको हो कडायतको उमेर ६६ बर्ष मात्र पुगेको थियो ।

लोक कल्याणकारी विज्ञापन

लामो समय शिक्षण पेशामा रहनु भएका कडायत २०४६ साल कम्युनिस्ट सिद्धान्तलाई अंगिकार गर्दै
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा टीकापुर नगरपालिका वडा नम्बर ९ (हाल वडा १) को वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

बिज्ञापन

सादा जीवन र सरल स्वभावका कारण कडायत समाजका प्रिय हुनुहुन्थ्यो । कडायतको शवलाई टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १० स्थित उहाको निवासमा राखिएको र बुधबार कर्णाली नदीस्थित दौलतपुर घाटमा अन्तिम संसकार गर्ने तयारी भएको परिवारजनले जानकारी दिएका छन् । स्वर्गीय कडायत अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ६ गवानीमा जन्मिनु भएको हो ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन