भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले कुमारी बाट थापे विशेष रक्षा बन्धन
लोक कल्याणकारी विज्ञापन

काठमाडौ ,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुमारी युवती हरु बाट यस बर्षको रक्षाबन्धन बाधेका छ्न।
हिन्दु धर्मावलम्बीको बिशेश पर्वको रुपमा मनाइने रक्षाबन्धन (ऋषि पन्चमी)मा बहिनी हरुले दाजुभाइ हरुलाइ तथा गुरु पुरोहितले यजमान हरुलाइ( ऋषि धागो) बान्ने प्रचलन पनि रहेको छ।
मोदीले सामाजिक संजाल फेसबुकमा लेख्दै युवती हरुबाट एक स्पेसल रक्षा बन्धन बाधेको पोस्ट गरेका छन
बिज्ञापन


हिन्दु धर्मका सस्कृती परम्परा रितिरिवाज हरुलाइ अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आफ्नै शैली र बिशेश भुमिका रहेको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.