विज्ञापन

काठमाडौ । सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन बिहीबार बिहान साढे १० बजे बैठक बस्न लागेको हो ।
विज्ञापन

बैठकमा स्थानीय निर्वाचनमा कसरी तालमेल गर्न सकिन्छ भनेर छलफल हुनेछ । कांग्रेसले आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ ।
सोही आधारमा गठबन्धनको बैठक बालुवाटारमा बस्नेछ ।
विज्ञापन

अन्य समाचारहरु
प्रचण्ड ४दिने जापान भ्रमणमा
आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता
गठबन्धन दलका क्रियाकलापका कारण संघीयता बदनाम भयो : अध्यक्ष ओली