विज्ञापन

भरतपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेका दुई जना बालकको मृत्यु भएको छ । भरतपुर–७ विशालचोक बस्ने १० वर्षीय विधान गौतम र पहिचान नखुलेका अन्दाजी ११/१२ वर्षका बालक बिहीबार दिउँसो नदीमा डुबेको अवस्थामा भेटिएका थिए । उनीहरूलाई स्थानीयबासीको सहयोगमा उद्धार गरी भरतपुर अस्पताल भरतपुर पु¥याइएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ