घटना

क्वारेन्टाइनमा सामुहिक बलात्कार गर्ने पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जेठ ३२ कैलाली

कैलालीको क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय माग गरेकी छन।

बिज्ञापन

जबर्जस्ती करणी अभियोगमा पीडित महिलाले किटानी जाहेरी दर्ता गरेपछि लम्की चुहा १ का सर्जन बिक १७ बर्ष लक्ष्मण परियार २० बर्ष ,किसोर परियार २२ बर्ष लाई इलाका प्रहरी कार्यालय लम्कीको टोलिले घटना स्थल बाट आरोपी हरुलाइ पक्राउ गरिसकेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply