घटनाटीकापुर

दुई समूहबीच एक आपसमा झडप ५जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अप्सरा भट्टराई
टीकापुर २५ श्रावण?
कैलाली स्थित टीकापुरमा दुई युवा समूहबिच शनिबार साझ एक आपसमा झगडा हुदा ५ जना घाइते भएका छन । टीकापुर नगरपालिका वडा न. ६ र वडा न. ९ का युवाहरूबिच एक आपसमा साझ ६:३० तिर झगडा हुदा उनीहरु घाइते भएका छ्न।

लोक कल्याणकारी विज्ञापन


यस झगडामा परि वडा न. ६ का दिनेश साउद , किरन रावल र सुरज चौधरी र अर्को समूह वडा न. ९ का तपेन्द्र साउद र भुवन साउद घाइते भएका छन घाइते मध्य दिनेश , भुवन र सुरजको अवस्था गम्भीर रहेकाले उनीहरूलाई टीकापुर सरकारि अस्पतालमा उपचारपछि नेपालगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यलयका टीकापुरका प्रमुख मधुसुधन न्यौपानेले जानकारी दिनुभएको छ भने घटला स्थल बाट प्रहरिले टिकापुर वडा न. ६ का रवल साउद र लोकेन्द्रलाई नियन्त्रणमा लिएको छ ।

लोक कल्याणकारी विज्ञापन


प्रहरीका अनुसार उनीहरू दुई समुहले एक अर्कालाई धारिलो हतियारले प्रहार गरेका थिए ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply