मनोरञ्न

भिम खड्का र सारिका केसि अभिनित भिडियो मेरि मायालु सार्बजनिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कोभिड-१९ ले विश्व नै माहामारी डर र त्रासमा रहेको योसमयमा देशमा लकडाउन हुदा हुँदै पनि नेपाली गित संगीतको बजारमा विभिन्न बिधाका गित आउने क्रम पछिल्लो समय निकै बढेको छ।यसै क्रममा प्रवासमा रहेर पनि नेपाली गित संगीत लाई असाध्यै माया गर्ने नव गायक बिजय दु:खि को आधुनिक म्युजिक भिडियो”मेरि मायालु”बुढा सुब्बा You Tube च्यानेल बाट सार्बजनिक भएको छ।

बिजय दु:खि कै लय/शब्द सिर्जना रहेको उक्त गितमा बिजय दु:खि ले नै सुमधुर स्वर दिएका छन।देबेन्द्र कुवरको निर्देशन रहेको यो म्युजिक भिडियो लाई नरेश ऐर ले क्यामेरामा कैद गरेका छन।चर्चित मोडेल सारिका केसि,भिम खड्का र पुजा स्वार को अभिनय रहेको यो भिडियो गितमा मिन रावल को सम्पादन रहेको छ।म्युजिक भिडियोले राम्रो सफल्ता बटुल्न सफल रहोस हाम्रो शुभ कामना।।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply