घटना

बैकल्पिक बसाई सराइको पर्खाइमा बाजुराका पहिरो पीडित १० औ ज्यान एउटै पहिरोमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राजेन्द्र पाध्याय बाजुरा

लोक कल्याणकारी विज्ञापन

देश भरिएको धेरै पहिरो जाने मध्यको जिल्लाका रुपमा रहेको जिल्ला बाजुरा देश भरिएका सात प्रदेशकै संघीय सरकारको नजरमा टाढा र विकट रहेको प्रदेश सुदुर पश्चिम प्रदेश सुदुर पश्चिमको विकट जिल्ला बाजुरामा सयौंको संख्यामा पहिरो गएका छ्न।

लोक कल्याणकारी विज्ञापन

धेरै पुरानो तर विगत ५ बर्ष देखि त्रीवेणि नगरपालिका वार्ड ९ को पुइमाको पहिरोले लिएको बिक्राल रुपले गर्दा बल्दे क्षेत्रलाई थर्कमान बनाउदै आएको थियो पछि भने
बुडिगङा नगर पालिका वार्ड १ अमकोटको गाउँ नै उच्च जोखिममा पर्ने गरि पहिरो सुरु भएको छ।

बिज्ञापन

यही पहिरोमा पुरिएर अमकोट गाउकै २१ बर्षका एक होनहार युवा धर्म पाध्याय तिमिल्सिना को गत बिहिवार मृत्यु भएको छ।

उक्त पहिरोले आजसम्म दर्जनौ व्याक्ती हरुको ज्यान लिसकेको छ भने अमकोट गाउँ नै पहिरोको उच्च जोखिममा छ।
सरकारले पहिरो पीडित हरुलाइ गाउँ सखाप हुनुपुर्ब बैकल्पिक बसाई सराइको वयवस्था गरिदिए उक्त गाउमा बस्ने गाउले हरुको धन ज्यानको सुरक्षा हुन सक्थ्यो यदि राज्यको अँखा यतातिर पुगेन भने बिपत्ति पछिको उदार गाउलेहरुको कुनै कामको नरहने अम्कोट गाउँ बासी बताउछन् ।

पहिरो पन्साउदै बडिमालिका दर्शनका यात्री हरु

पारी तिर पुइमाको गाउँ को छेउबाट दिन रात निरन्तर गैरहने पहिरोले गर्दा रातीको निद्रा उडाएको छ भने वारि तिर अमकोटको तल बाट खस्केको दोहोरो पहिरोले गर्दा अछामको साफे बगर सम्म यसको धक्का पुग्ने देखिन्छ सरकारले यसको बेलैमा बैकल्पिक वयवस्था नगरे थप घटना निम्तिने निश्चित छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply