नेपाली काङ्ग्रेस भित्र लोकतान्त्र छैन :डा.शेखर कोइराला
लोक कल्याणकारी विज्ञापन

१२ असोज काठमाडौ
नेपाली काङ्ग्रेस पार्टीले आन्तरिक लोकतान्त्र गुमाइसकेको हुनाले अब नेपाली काङ्ग्रेस भित्र लोकतन्त्र गुमाइसकेको डाक्टर शेखर कोइरालाले बताएका छ्न ।
प्राइम टेलिभिजनको जनता जान्न चाहान्छ कार्यक्रममा पत्रकार ऋषि धमला संगको कुराकानीमा कोइरालाले नेपाली काङ्ग्रेसका जनसम्पर्क संगठन हरु लगायत केहि सिमित व्याक्ती द्वारा संचालन हुन थालेको ले आन्तरिक लोकतान्त्र गुमाइसकेको बताउनु भयो।
बिज्ञापन

साथै नेपाली काङ्ग्रेस पार्टीको अधिवेशन समयमा नहुन सके पार्टी झन गहिरो समस्यामा फस्ने बताउनु भयो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
