घटना

७ वर्षीय बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,२२
दाङ घोराही नगरपालिका -४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विकले ७ वर्षीय बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका छ्न ।

लोक कल्याणकारी विज्ञापन


यस्तै बुधबार दिउँसो करिब पौने ४ बजेतिर काठमाडौं महानगरपालिका महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानीयले पनि देखेका थिए ।

लोक कल्याणकारी विज्ञापन


बालिकाको उदारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए ।

बिज्ञापन


ती बालिका सोही स्थानकै भएको महानगरीय प्रहरी परिसर ,काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र राठौरले बताए ।


बलात्कारको प्रयास हो कि के हो भनेर यकिनका साथ भन सकिएको छैन ।


विकले बालिकालाई फकाएर लगेको उनले बताए । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply