राजनीति

बालुवाटारमा ओली र प्रचण्ड बीच वार्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


नेपाल कम्युनिस्ट पार्टी (नेकपाका ) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा वार्ता जारी छ।


बुधबार बिहान सवा ११ बजेदेखि दुई अध्यक्ष बीच वार्ता जारी छ।वार्तामा मन्त्रीपरिषद पुर्नगठन , संवैधानिक तथा राजनीतिक नियुक्ति ,पाटी एकताका बाकी काम टुंग्याउने लगायत विषयमा छलफल भइरहेको
छ।

बिज्ञापन


यस्तै गएको असोज ४ को सचिवालय बैठकले एकताको बाकी काम टुंग्याउने मस्यौदा तयार पार्न र मन्त्रीपरिषद पुनर्गठनको जिम्मा दुई अध्यक्षलाई दिएको उनले बताए ।


दुई नेताबिच मन्त्रीमण्डल पुनर्गठनका विषयमा लामो समयदेखी कुराकानी भएपनि मिल्न सकेको छैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply