Uncategorized

धनगढीको अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

बिज्ञापन


धनगढी सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। उनी कोरोना पुष्टि भएपछि २३ गते अस्पताल भर्ना भएका थिए ।

बिज्ञापन

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्यीय पुरुषको आज मृत्यु भएको हो ।
उनी अस्पतालमा भर्ना हुन आएका बेला उनको स्वास्थ अवस्था सामान्य थियो।


उनको स्वाश्प्रसावमा समस्या आएपछि उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।


उनी कलेजो सम्बन्धिका बिमारी पनि रहेको उनले बताए ।

बिज्ञापन

Leave a Reply