चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु
लोक कल्याणकारी विज्ञापन

पुस ,२७
चितवनमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।
भरतपुर चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले जानकारी दिए ।
बिज्ञापन

उनको श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि पुस १९ गते अस्पताल आएका थिए । सोही दिन संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा आइतबार राति ८ः५९ बजे मृत्यु भएको उनले जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
