राजनीति

नेपाल कम्युनिस्ट पार्टी नेकपा अछाम जिल्ला अध्यक्षमा चन्द्र बोहर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२७ पुष अछाम
नेपाल कम्युनिस्ट पार्टी( नेकपा )को सोमबार बसेको अछाम जिल्ला कमिटीको विस्तारित बैठक बाट जिल्ला कमिटीको विस्तार भएको छ।

लोक कल्याणकारी विज्ञापन

अध्यक्ष – चन्द्र बोहरा र सचिव – दान बहादुर साउँद निर्वाचित हुनुभएको छ।
साथै विगत लामो समय देखि पार्टी अन्तरगत विभिन्न कमिटी हरुमा काम गर्दै आएका व्याक्ती हरु बाट

लोक कल्याणकारी विज्ञापन

अधिकांश सदस्यहरुलाई जिल्ला कमिटीमा मनोनीत गरेको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply