अवर्गीकृत

अछाममा आगलागी बस्ती नै खरानी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

माघ १४ अछाम
अछाम जिल्लाको साफे बगर नगरपालिका वडा नम्बर ११मा रहेको धामी गाउँमा खरले छाएको घरहरूको एउटा बस्तीमा आगलागी हुदा उक्त बस्तीका तीन घर जलेर पुर्ण खरानी भएको छ। नवलसिह धामी ,दीपक दीपक धामी ,टंंक धामी लगायतका घरहरु जलेको र संगै रहेका अन्य दुुई घरमा क्षति भएको छ।

नजिकै राखेको खरमा खेलिरहेका केही बालबालिका हरुको लापरबाहीले आगलागी भएको कुरा वडाअध्यक्ष गणेश खड्काले मालीका समाचारलाई जानकारी दिए ।
आगलागीका कारण नजिकै रहेको अन्य घरहरूमा पनि क्षति भएको खड्काले बताए र आगलागी बाट लगभग ३ लाख बराबरको क्षेती भएको पनि खड्काले जनाए

बिज्ञापन

आगलागीको घटना दिनमा भएको हुनाले अन्य मानवीय क्षती हुन बाट जोगिए संगै स्थानीयको सहयोगमा आगलागी नियन्त्रण भएको जनाए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply