घटना

मोटरसाइकलको ठक्करबाट कञ्चनपुरमा पैदल यात्रीको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरवस्तीमा मोटरसाइकलले ठक्कर दिदा एक जना पैदल यात्रीको मृत्यु भएको हो। शुक्रबार साँझको समयमा हुलाकी सडकखण्डमा भएको दुर्घटनामा परि धनगढी उप–महानगरपालिकाको वडा नम्बर १९ की ७० वर्षीया झ्यारी भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए।भण्डारीलाई धनगढीकै वडा १ का १८ वर्षीय युवक रिहान कुरेसीले चलाएको म २ प ६४८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। मृतक भण्डारीको शव सेती प्रादेशिक अस्पतालमा राखिएको भने कुरेसीलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ .

Image result for DEATH
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन

Leave a Reply