अवर्गीकृत

कैलाली होटल व्यावसायी संघ को चुनावी अधिवेशनको मिति तोकियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फागुन ७ कैलाली
कैलाली होटल व्यावसायि संघको चुनावी छैटौं अधिवेशन चैत्रमा तोकिएको छ।
बिहिवार टीकापुर स्थित रहेको पर्यटन सूचना केन्द्रमा संघका अध्यक्ष नरेन्द्र शाहीको अध्यक्षतामा बसेको बैठकमा महासचिव तेज बोहराले एक पत्रकार सम्मेलनका माझ जानकारी गराए ।

अधिवेशनको निम्ति ५१ सदस्यीय अधिवेशन आयोजक तयारी मुल समिती बनाइएको कुरा जानकारी गराए ।
चैतमा हुने १२ औ साधारण सभा र छैटौ अधिवेशन रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराए ।

बिज्ञापन

संघको चुनावी साधारण सभा चैत्र २१ गते कार्यकाल पूरा हुने र कोभिड १९का कारण होटल व्यावसाय हरु प्रभावित भएकोले सदस्यता नवीकरण गर्ने बाकी रहेकोले
चैत्र ५ गते भित्र सदस्यता नवीकरण गरिसक्ने अध्यक्ष साहीले बताए। संघको कार्यक्षेत्र टीकापुर ,जोसिपुर, भजनी ,खानडाडा लगायतका ठाउँ हरु रहेको र पुराना सदस्य संख्या ९०० रहेका छ्न।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply