अवर्गीकृत

मंगल ग्रह: नासाद्वरा पर्सिभिअरन्स अवतरण गर्दै गरेको अद्भुत भिडिओ सावर्जनिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अमेरिकी अन्तरिक्ष निकाय नासाले उस्को पर्सिभिअरन्स रोभल मंगल ग्रहमा अवतरण गर्दै गरेको भिडियो सार्वजनिक गरिएको छ।

उक्त भिडियो गत साता मंगल ग्रहमा पर्सिभिअरन्स रोभल अवतरण गर्दा को अन्तिम क्षण देखाएको छ।

बिज्ञापन

त्यसमा रोबट का चक्काले मंगल ग्रह को सतहमा टेक्दा सम्म को दुश्य देखाएको छ। उक्त भिडियो धुलो को फन्का देखिन्छ र मोटर गाडी झै देखिने रोबट अवतरण नजिक पुग्दा धुलो का कणहरू छुट्टीएर उस तफ्र आएको देखिन्छ।

पर्सिभिअरन्स लाई खुलाउँदै जेजेक्रटर नाम दिइएको मंगल ग्रहको सतह मा राखिएको हो।

उक्त यन्त्र जेजेक्रटर नाम दिइएको मंगल ग्रहमा एउटा लक्षित सतहमा अवतरण गरीएको हो।

पर्सिभिअरन्स मा क्यामरा बाँधेर पठाएको थियो। ति मध्ये सात ओटा उसको अवतरण को लागि खटाइएको थियो त्यसमा जडान गरिएको क्यामरालाई मुख्य घटना को रेकर्ड गर्न सकिने गरी राखिएको छ।

यो भिडियो ले मंगल ग्रह को ओभर सतहमा अवतरण अन्तिम सात मिनेटमध्यमा पनि सबै भन्दा पछील्ला चार मिनेट को जानकारी दिए थियो।

छ वटा पांग्रा उक्त रोभर सात महिना को यात्रामा ४७ किलोमिटर यात्रा गरेर मंगल ग्रहमा पुगेको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply