अवर्गीकृत

साइबर सेना के हो? राजु दर्शन पहारी को बिस्लेषण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

साइबर सेना रास्ट्रीय युवा सघ नेपाल को बिभाग हो तर एसको आधिकारिक सरचना भने छैन ।

नेपाल कम्युनिस्ठ पार्टि को अग्रगामी बिचार, रास्ट्र र रास्ट्रीयता, सार्बभौमिता, बिकास र समृध्दि अनि समृध्द नेपाल सुखि नेपालि , नारा लाई आत्मसाथ गर्दै राजनेता केपि शर्मा र नेपाल सरकार बिरुद्द जाई लाग्ने देशद्रोही र वैदेशिक दलाल अनि राजनैतिक अराजकतावाद बिरुद्द लड्ने बुद्धिजिबि हरुको एउटा बिशाल समुह हो ।

बिज्ञापन

हाम्रो उदेश्य बौध्दिक अराजकता , स्खलित मानसिकता बाट ग्रसित फोहरी राजनिति र मुलुक लाई द्वन्द्व तिर धकेल्ने जो कोहि बिरुद्द समाजिक सजाल मार्फत जवाफ दिने हो !
हामि सम्यम छौ गालि गलौज मा उत्रीदिनौ ।

कसैको ब्याक्तिगत , सामाजिक , आर्थिक, सास्क्रीतिक बिरुद्द बोल्दैनौ । हामि बिसुद्द देशद्रोही लाई पाखा लगाउने अभियान मै केन्द्रीत हुने छौ ।
धन्यवाद !

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply