बिश्व

नाईजिरियामा बालबालिका किन अपहरण पर्छन?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

उत्तर पश्चिममीजम्फारा राज्यबाट सयौँ बालिका हरू अपहरण मा पारेको हुनसक्ने आशंका गरिएको छ।त्यहाँ का एक जना शिक्षक ले बिबिसी संग कुरा गर्दै गत सुक्रबार बिहान बन्दूकधारीहरूले गरेको हमलामा कम्तीमा ३०० जना छात्रा हरू हराईरहेको कुरा बताए का छन्।उक्त राज्य का गभर्नर का प्रवक्ता ले हमाला को पुष्टि गरेका छन् तर थप जानकारी दिएको छैन।यस भन्दा अगाडि पनि विद्यार्थी हरू हराई रहेका थिए हालकै हप्ता भएको सामुहिक अपहरण का घटना मा यो पछिल्लो हो।गत हप्ता छिमेकी नाइजर राज्य स्थितकारा भन्ने राज्य मा ४२ जना विद्यार्थी सहित अपहरण मा परेका २७जनालाई अझै मुक्त गरीएको छैन।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply