अवर्गीकृत

सनातन संस्कृति प्रतिष्ठाको दोस्रो साधारण सभा सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर १५ फागुन
सनातन संस्कृति प्रतिष्ठान टीकापुरले दोस्रो साधारण सभा सम्पन्न गरेको छ।

सनिवार टीकापुर नगरपालिकामा रहेको शिव मन्दिर प्राङ्गणमा दोस्रो वार्षिकोत्सब कार्यक्रमको आयोजना गरि लघुरुद्र अनुष्ठान सहित सुसम्पन्न भएको हो।
धर्माआचार्या निषेदानन्द महाराजको विशेष उपस्तिथिमा सस्थाका अध्यक्ष नारायण प्रसाद तिमिल्सिनाको अध्यक्षमा भएको कार्यक्रमको संचालन सचीव चक्रपाणी भट्टराईले गर्नुु भएको थियो ।

बिज्ञापन

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता रण बहादुर रावल रहनु भएको थियो भने बिशिस्ट अतिथि नगर प्रमुख तपेन्द्र रावल तथा उपप्रमुख केशरी बिष्ट रहनु भएको थियो ।
अन्य अतिथि हरुमा टीकापुरका सामाजिक संघ सस्था तथा धार्मिक आध्यात्मिक योग साधना क्षेत्र बाट रहनु भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply