सहयोग तथा उदार

छाउपडी प्रथा सम्बन्धी जनचेतना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फागुन १५, कैलाली।
गौरीगगां नगरपालिका ५ अण्डैया मा सनिबार दिउँसो १२ बजे बालिका बोडिङ् स्कुल मा छाउपडी प्रथा सम्बन्धी सडक नाटक कार्यक्रम प्रदर्शन गरीएको थियो।

लोक कल्याणकारी विज्ञापन

उक्त कार्यक्रम को सन्चालन नरेस कार्की ले गरेका थिए भने प्रमुख अतिथि गौरीगगां नगरपालिका का वडाअदक्ष जंगबहादुर बि•क र सक्षम छोरी क्याम्पेन संयोजक कुसुम बिसी गरेका थिए।

लोक कल्याणकारी विज्ञापन

यस कार्यक्रमको उद्देश्य समाजमा भएको कुसंस्कार हटाउन र सव्य समाज निर्माण गर्नु हो।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply