घटना

कञ्चनपुरमा आगलागी हुदा ,झन्डै १ लाखको क्षेती

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


फागुन ,१६

कञ्चनपुरमा आगलागी हुँदा झण्डै १ लाख मूल्य बराबरको नोक्सान भएको छ।

बिज्ञापन

दोधाराचाँदनी नगरपालिका– ६ सुनाखरी टोल बस्ने पदम दमाइको काठले निर्माण गरिएको एक तले कच्ची घरसँगै जोडिएको अर्कोघरको गोठमा अचानक आगलागी भएको प्रहरीले बताएको छ।

कृष्णपुर नगरपालिका–६ वालुवाफाँटा बस्ने भागीराम चौधरीको भान्छा कोठाबाट आगो सल्किदा आगलागी भएको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले आगलागीबाट भाडा वर्तन,कपडा र नगद २० हजार पैसा जलेर नष्ट भएको बताएको छ ।

प्रहरी नायब उपरीक्षक थापाकाअनुसार आगलागीबाट गोठमा रहेका अन्न ,पराल, भुसा लगायत ६० हजार बराबरको क्षति भएको उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply