घटना

बसको ठक्कर बाट युवतीको मृत्यु स्थिति तनावग्रस्त ।

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चैत १० टीकापुर
पुर्ब पश्चिमराजमार्ग बाट टीकापुर आउदै गरेको ना ६ ख ८८३३नम्बरको बसको ठक्करले २२ वार्षिय कमला देवकोटाको मृत्यु भएको छ।

घटना पछि लम्की चुहा नगरपालिकाको सडक खण्ड तनावग्रस्त अवस्था रहेको छ। घटनाको सत्य तथ्य छानबिन संगै मृतकको न्यायोचित क्षतिपूर्ति को निम्ति मृतकका आफन्त लगायत स्थानीय आन्दोलित भएका छन।

बिज्ञापन

सडकमा टायर बालेर अबरुद्ध गरिएको छ भने टीकापुर सडकको चौक स्थित रहेको ट्राफिक प्रहरीको बिट मा आगजनी गरि ढालेको छ।
आक्रोसित भएका स्थानीय हरुले ढुङ्गा प्रहार गरेपछि प्रहरी पनि घाइते भएको र प्रतिरक्षामा हवाइ फयरिङ पनि भएको घटना स्थलमा उपस्थित हाम्रो मालिका एम एम का सम्बादाता रमित पाण्डेले मालीका समाचार लाई बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply