घटनाव्याक्ती बिशेष

कैलालीमै हुने अध्यक्ष रावलको दाहासंस्कार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चैत १७ कैलाली जिल्ला मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको काठमाडौमा निधन भएको छ ।रावलको दाहासस्कार महोन्याल गाउँपालीका वडानम्बर ३वडि गाउँ त्रीवेणीमा गरिने भएको छ।

काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारत रहेका ७३ बर्सेय रावलको उपचारकै क्रममा मंगलबार बिहान निधन भएको हो । मंगलवार विहीन निधन भएपछि उहाँको पार्थव शरीर कैलाली महोन्यालमा रहेको निवासमा ल्याउन काठमाडौ बाट हिडिरहेको पारिवारिक स्रोतले जनाएको छ।

बिज्ञापन

विगत लामो समय देखी रक्त चापले ग्रेसित रावललाई चार दिन पुर्व ब्रेन हेमब्रेज भएको थियो। भने उनलाई कोहलपुर मेडिकल कलेज पुर्याइयो त्यहाँ उपचारको संभावना नदेखिए पछि थप उपचारको निम्तिकाठमाडौँ लगिएको थियो।

रावलको राजनीतिक इतिहास लामो रहेको र हरेकको मनमा बस्न सफल रहेका रावल पन्चायती वयवस्था देखी बहुदलीय वयवस्था हुदै जन निर्वचित हुदै आएका र नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए।

अध्यक्ष रावल सुदूरपश्चिमकै कम्युनिष्ट आन्दोलनका इतिहास खम्बारहेको पञ्चायत कालमा निरंकुस व्यवस्थाका बिरुद्धमा लड्ने क्रममा कयौँ पटक जेल जीवन बिताउनु परेको उहाँका शुभ चिन्तक नेता कार्यकर्ता बताउछन् ।जनताका प्रिय तथा नेकपा एमालेका कैलाली जिल्लाकै उदाहरण नेताको रुपमा चिनिनु हुने नेता रावल हुन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply