घटना

दमकलको ठक्करले दुई घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चैत २३ कैलाली

कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १मा दमकलको ठक्कर बाट दुइजना घाइते भएका छन।

बिज्ञापन

टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमारामा कृषकको गहुँ वालिमा आगलागी भएको खबर पाएपछि त्यस तर्फ जादैगरेको नगरपालिकाको दमकल खक्रोला रोड सुशील किराना पसल नजिक पुगेको बेला साइकलमा रहेका
टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने अन्दाजी बर्ष ३९का जनक साउद ,बाढीपीडित सिविरबस्ने अन्दाजी बर्ष ५५का गेदुवा चौधरी घाइते भएको ईलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ।

घाइते रहेका दुबै जनाको नेपाल गंज मेडिकल कलेजमा उपचार भैरहेको छ । भने एक जनाको अवस्था गम्भीर रहेको अस्पताल बाट फर्केका गोपाल थापाले मालीका समाचार लाई जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply