घटना

अछाममा जेसीवी दुर्घटना चालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चैत २३ अछाम
अछाम जिल्लामा जेसीवी दुर्घटना हुदा चालक को मृत्यु भएको छ।

जिल्लाको बान्निगडी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाबाट बाटो सफागर्न ऐश्वर्य माध्यमिक विद्यालयबाट चण्डाली जानेक्रममा नजिकै पर्ने भिर बाट करिब १सय ५० मिटरतल खोलामा खसेर जेसीवी दुर्घटना ग्रस्त भएको स्थानीय कनक शाहले मालीका समाचार लाई जानकारी दिए ।

बिज्ञापन

उक्त दुर्घटनामा शिखर नगरपालिका वडा नम्बर २का अन्दाजी बर्ष २२का किरण बोकटीको मृत्युु भएको छ। बोकटी दुर्घटना ग्रस्त जेसिवीका चालक भएको स्रोतले जनाएको छ।
जेसीवीको अगाडिको भाग भाच्चिएर पुर्ण रुपमा क्षेती भएको छ भने
घटना कसरी भएको भन्ने बारे तथ्य खोजी भैरहेको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply