घटना

अबेर राति राजधानीमा भुकम्प

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चैत २३काठमाडौ
अबेर रात्री काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । सोमवार साँझ लगभग ९ बजेतिर भुकम्प महसुस गरिएको छ ।

सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रकाले जनाएको छ।

बिज्ञापन

देशको पूर्वी भागमामा ठुलो झट्का महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको विभिन्न संचार माध्यमले जनाएको छ । भारतको सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल रहेको मापन केन्द्रले दावी गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply