अवर्गीकृत

भारतको बडोदरामा एक नेपालीको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भारतको गुजरात राज्यमा पर्ने वडोदरा शहरमा कार्यरत एक जना नेपालीको मृत्यु भएको छ।

सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक १८ बस्दै आएका बर्ष ४२का रण बहादुर बिष्टको भारतको गुजरात वडोदरामा मृत्यु भएको पारिवारिक स्रोतले मालीका समाचार लाई बताए।

बिज्ञापन

बिष्ट केहि महिना मात्रै त्यो क्षेत्रमा बस्दै आएका थिए उनको मृत्यु सोमबार बेलुकी लगभग ५ बजे कोरोना संक्रमणका कारण भएको भन्ने खबर आएको मृतकका पारिवारिक स्रोतले जनाएको छ ।

मंगलवार वडोदरामै उनको दाहासंकार भैसकेको पनि बताए । बिष्टको स्थाइ घर तुर्माखाद गाउँपालीका ८ धमाली तिखा ढुंगा रहेको भएपनि घरपरिवार सहित टीकापुर बस्दै आएका थिए

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply