राजनीति

प्रेस चौतारी नेपाल कैलाली जिल्ला शाखा को ७ औ अधिवेशन उद्घाटन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रेस चौतारी नेपाल कैलाली जिल्ला शाखाको नेकपा एमाले पार्टी कार्यलय धनगढीमा जिल्ला भानुभक्त आचार्यको अध्यक्षतामा मध्याह्न १२ बजे सुरु भएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा बिराज रोसियाराको संचालनमा उद्घाटन भएको हो।

बिज्ञापन

नेकपा एमाले सुदुरपश्चिम प्रदेश उपाध्यक्ष धर्मराज पाठक जिल्ला कमिटी नेकपा एमाले कैलाली जिल्ला कमिटी उपाध्यक्ष दुर्गा जोशी नेकपा पत्रकार महासंघ सुदुरपश्चिम हरि जोशी , लगायत उपस्थित रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।