राजनीति

राप्रपाका पुर्व अध्यक्ष कमल द्वारा पार्टी परित्याग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लामो समय राप्रपा नेपालको अध्यक्षको जिम्मेवारीमा रहेका कमल थापा द्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । आज एक पत्रकार सम्मेलन गरि उनले आफू पार्टीबाट अलग हुने घोषणा गरेका छ्न।

पार्टी भित्र सैद्धान्तिक विचलन देखिएकोले गलत प्रवृत्तिलाई सुधार गर्दै अघि बढ्ने र थप जीवन पार्टीभित्रै सक्रिय रहने भएता पनि कुनै वास्ता नभएकाले आफूले पार्टी छाडेका उनले बताएका छन्।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।