मनोरञ्नलेखव्याक्ती बिशेष

सम्पुर्णता सितको सहयात्रा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेकपा एमालेका बरिस्ठ उपाध्यक्ष इश्वर पोखरेलले लेख्नु हुन्छ

लोक कल्याणकारी विज्ञापन

सम्पूर्णता सितको सहयात्रा

वात्सल्यताको छाता ओडेर
निश्चलता सहित छुनुमुनु गर्ने
सुन्दर छोरीको रूपमा….!

लोक कल्याणकारी विज्ञापन
नेकपा एमालेका बरिस्ठ उपाध्यक्ष इश्वर पोखरेल

आदर , माया र भरोसा गर्ने
स्वप्नदर्शी बहिनीको रूपमा ..!

बिज्ञापन

आड भरोसा तथा आवश्यक पर्दा
ढाढस दिने दिदीको रूपमा ..!

माया , विश्वाससहित जीवनभरि –
बाँच्ने मर्ने संकल्प गर्ने ,
मायाको पोखरीमा सम्पूर्णरूपमा
पौडिन सिकाउने प्रेमिकाको रूपमा …!

सम्पूर्ण रूपमा समर्पित,
सुख दु:खमा सँधै हिस्सेदार पत्नीको रूपमा …!

ममता,स्नेह र र संरक्षणकी अजश्र श्रोत –
आमाको रूपमा ..!

अर्थात्..,
म ‘तिमी’ लाई सम्पूर्णतामा देख्न चाहान्छु,
त्यस्ती ‘तिमी’ सित सहयात्रा चाहान्छु …!!

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन