घटना

महेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थीत शान्ती निकेतन माध्यमीक विद्यालय नजिक बसले ठक्कर दिदा साईकलमा सवार एक मलिाको घटनास्थलमै मृत्यु भएको छ । मृतक प्रहरीका सईका श्रीमती रहेको बुझिएको छ । घटनाको थप विवरण आउन बाकि छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन