राजनीति

कैलालीको गोदावरीमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने

बिज्ञापन

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले गठबन्धन नगर्ने जनाएको छ।

बिज्ञापन

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन गर्ने बताईएको भएपनि गोदावरी भने माओवादी केन्द्रले गठबन्धन नगर्ने जनाएको हो।

नेकपा माओवादीका गोदावरी नगरकमिटि अध्यक्ष धर्म कुँवरले शनिबार एक विज्ञप्ती जारी गर्दै स्थानीय तहको निर्वाचनमा माओवादी एकल रुपमा अघी बढ्ने बताएका छन्।

बिज्ञापन