राजनीति

४७ हजार बढीले निवार्चन आयोगमा गराए उम्मेदवारी दर्ता

बिज्ञापन

काठमाडौ । निर्वाचन आयोगले मनोनयन दर्ताको ५ बजेसम्मको सूची सार्वजनिक गरेको छ ।

बिज्ञापन

आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका उम्मेदवारको ५ बजेसम्मको सूची सार्वजनिक गरेको हो ।

आयोगले निर्धारण गरेको ५ बजेसम्मको समयमा ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ताको जनाएको छ ।

बिज्ञापन