घटना समाचार

१६ लाख रुपैयाँसहित एक पक्राउ

बिज्ञापन

वीरगञ्ज । वीरगञ्ज–८ माईस्थानचोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

बिज्ञापन

रक्सौल पुर्वी चम्पारण–१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना। ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उनलाई उक्त रुपैयाँसहित फेला पारी पक्राउ गेरको बताएको छ ।

बिज्ञापन