Local Election result

काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता, सिर्जनालाई दोस्रो मत

बिज्ञापन

काठमाडौ । काठमाडौं महानगरपालिका मेयरमा वालेन साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् । आइतबार बिहान ८ः३० बजेसम्म १ लाख ४ हजार ५ मत गणना हुँदा साहले ३७ हजार ९ सय ४४ मतसहित फराकिलो अग्रता लिएका छन् ।

बिज्ञापन

उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २१ हजार २ सय २४ मतसहित पछ्याइरहेको अवस्था छ । बालेन काँग्रेसकी सिंह भन्दा १६ हजार ७ सय २० मतको बढी छ ।

एमालेका उम्मेदवार केशव स्थापित काँग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहभन्दा पछाडि परेका छन् । उनले एमाले २० हजार ७ सय ४ मत पाएका छन् ।

बिज्ञापन