खोलामा डुबेर बालकको मृत्यु
लोक कल्याणकारी विज्ञापन

कपिलवस्तु: खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। कपिलवस्तुको सुरही खोलामा पौडी खेल्ने क्रममा डुबेर शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको मंगलबार मृत्यु भएको हो।
रोकाको शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीले बताएको छ। यसअघि पनि सोही स्थानमा पौडी खेल्ने क्रममा डुबेर तीन जना युवाको मृत्यु भएको थियो।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
