घटना समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बिज्ञापन

दाङ, ४९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बंगलाचुली गाउँपालिका-८ पाँचपोखरी बस्ने ४३ वर्षीय मिन बहादुर पुनलाई  भदाै ९ गते बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

बिज्ञापन

मिन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन