कक्षा १२ को रिजल्ट निकाल्ने तयारी, बोर्ड बैठक बस्दै
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिकको अन्तिम तयारीमा पुगेको छ ।
त्यसका लागि आज दिउँसो बोर्ड बैठक बोलाइएको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।
बिज्ञापन

‘हामी बोर्ड बैठकको तयारी गरिरहेका छौं । सम्भवत: आज नभए जतिसक्कदो चाँडो रिजल्ट निकाल्छौं’, अर्यालले भने ।
गत जेठको अन्तिम साता कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
