घटना समाचार

बेवारिसे अवस्थामा नवजात शिशु फेला

बिज्ञापन

रुपन्देही: रुपन्देहीमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ। बुधवार बिहान शुद्धोधन गाउँपालिका-४ को फर्साटिकरमा शिशु जन्माएर फालेको अवस्थामा खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ।

बिज्ञापन

शिशु कसले जन्माएर फालेको हो भन्नेबारे खोजी भइरहेको र शिशुलाई उद्दार गरी लुम्बिनी प्रदेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

बिज्ञापन