टीकापुर

आज टीकापुर जेसिज क्षेत्र घ को भब्य सम्मेलन हुदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाल जेसीजको आयोजनामा हुन लागेको क्षेत्र (घ )को सम्मेलन आज टीकापुर स्थित सिटि हलमा भब्यताका साथ सम्पन्न हुँदै छ।

करिब एकहप्ता देखी यसको निम्ति तिब्र तयारी भैरहेको र आज भदौ २४ र भोलि २५ गते गरि दुई दिन उक्त सम्मेलनको चल्ने टीकापुर साखाका अध्यक्ष टोप प्रकाश बि.क ले बिहिवार एक पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो बि.क का अनुसार नेपाल भारिका करिब ५५ शाखा बाट अतिथिहरुको सहभागिता रहने र उक्त सम्मेलनलाई टीकापुरले एक महत्त्वपूर्ण र ऐतिहासिक नमूनाका साथ हेरिएको छ।

बिज्ञापन
तस्बिर लक्ष्मण
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।