धनगढीको महोना नदिमा घरबाट स्कुल हिडेकी छात्राको शव भेटियो
लोक कल्याणकारी विज्ञापन

कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका-१३ बस्ने दिपक राज शर्माको १६ बर्षकि छोरी आस्था शर्मा सनिवार महोना नदिमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ।
भदौ २० गते बिहान स्कुल जानघर देखी हिडे आस्था स्कुल बाट फर्कनेबेला सम्म नफर्के पछि अभिभावकले जिल्ला प्रहरी कार्यलयमा खोजीगरिदिन निवेदन पेश गरेका थिए ।
सनिश्चवार मोहना नदीमा उनको शव संगै कविता लेखिएको चिट्ठी पनि भेटिएको पनि खुल्न आएको छ जसमा कविताको अन्तिम हरफ पछि उनको नाम लेखिएको छ।
बिज्ञापन

आस्था श्री त्रिभुवन माध्यमिक विद्यालय बोराडाडी कैलालीमा कक्षा ८ मा अध्ययनरत छात्रा हुन ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
