घटनाटीकापुर

कक्षा १२ उतिर्ण स्व:पुष्पराज को आत्मा शान्तिको निम्ति कर्णाली माविमा दिप प्रज्वलन.

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली टीकापुर नगरपालिकाको कर्णाली नमुना माध्यमिक विद्यालयका शिक्षक तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुले स्व:पुष्पराज उपाध्यायको आत्मा शान्तिका लागि दिप प्रज्वलन गरेका छ्न।

लोक कल्याणकारी विज्ञापन

स्व:पुष्प राज उपाध्यायको टीकापुर नगरपालिका-२ श्री जनशक्ति सामुदायिक बनको मुलपानी भन्ने ठाउँमा १८ गते सनिवार नुहाउने क्रममा मुलपानीमा डुबेर निधन भएको थियो ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन