राजनीतिराष्ट्रिय समाचार

एमाले प्रति बढ्दो आकर्षण र गठबन्धनको वितृष्णाले धमाधम एमाले प्रवेश गरेका छ्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मंसिर ४ हुने निर्वाचन नजिकिदै गर्दा एमालेमा प्रवेश गर्ने हरुको लहर चलेको छ।मधेस प्रदेशमा
नेकपा ( एमाले ) जनकपुरले आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस धनुषाका नेता सन्ताेष यादव, प्रतिनिधि सभा सदस्य रुही नाज,प्रदेश सभा सदस्य अन्जु यादव सहित कांग्रेस मावोबादी समाजवादी जसपा लोसपाका हजारौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छ्न।

लोक कल्याणकारी विज्ञापन

नव प्रवेशीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले स्वागत गरेका छ्न । भने एमाले प्रवेश गर्ने हरुले गठबन्धन दिशा बिहिन सिद्धान्त बिहिन रहेकोले आफू हरुले एमाले प्रवेश गरेको बताएका छ्न।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन