अवर्गीकृत

मानव बेचविखन तथा महिला हिंसा विरुद्ध अन्तर क्रिया कार्यक्रम सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ,कैलाली जिल्लाको टीकापुर नगरपालिकामा शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यलय टीकापुरको आयोजना तथा भजनी नगरपालिका-८ नम्बर वडा कार्यलयको सहकार्यमा मानव बेचविखन तथा ओसारपसार महिला हिंसा ,श्रम तथा आप्रवासीमा रहेका बालबालिका हरुको अवस्थाको बारेमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

लोक कल्याणकारी विज्ञापन

कार्यक्रमको संचालन अन्जु कुवरले गरेकी थिइन भने दिपा बिष्टको स्वागत मन्तव्य रहेको थियो। उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,समृद्ध एकल महिला समुह ,महिला अधिकार कर्मी ,स्थानीय बडघर,युवा क्लबका प्रतिनिधि लगायत सरोकारवाला हरुको बाक्लो उपस्थिति रहेको थियो

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन