टीकापुरस्वास्थ तथा सरसफाइ

खानेपानी नआउदा उपभोक्ता मारमा असुबिधाको निम्ति अध्यक्षले भने क्षमाप्रार्थी छु।

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

निशान्त काफ्ले टिकापुर २८भदौ टीकापुर नगरपालिकामा रहेको टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सप्लाइ गर्दै आइरहेको पानी रोक्किदा उपभोक्ता मारमा परेका छन।

नगरपालिकाको वडा नम्बर १को ब्लक नम्बर १८मा रानी जमरा कुलरिया सिचाईले बक्स कल्भर्ड बनाउने क्रममा डि आइ ३५० पाइप फुटेका कारण भएको पानी आपूर्ति बन्दले केहीदिनयता उपभोक्ताको धारामा खानेपानी आइरहेको छैन सोकारण उपभोक्ता हरुलाइ खानेपानीको समस्या भइरहेको स्थानीय बताउछन् ।

बिज्ञापन

सो बारेमा टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुरका अध्यक्ष नरेश कुमार खत्री लाई बुझ्दा फुटेको पाइपको मर्मत भइरहेको र मर्मत कार्यको पुर्णता नभएकोले मर्मत पुर्ण भएपछिमात्र पानी सप्लाइहुने कुरा राख्दै यस अवस्थामा उपभोक्ताहरुलाई परेको असुविधाप्रति टीकापुर खानेपानी सस्था क्षमाप्रार्थी छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।