बिश्व

महारानी एलिजाबेथ द्वितीय को निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ ,बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ।

लोक कल्याणकारी विज्ञापन

स्कटल्याण्डस्थित बाल्मोरल काशलमा बिहिवार महारानीको निधन भएको हो जहाँ उहाँले ग्रीष्मकालीन समय बिताउनु भएको थियो । उहाँले बेलायतको इतिहासमा सबै भन्दा लामो समय ७० वर्ष देश र जनताको सेवामा राज्यभार समालेर शासन गर्नु भएको थियो ।
बिहिवार महारानीको निधन पछि बिश्वका धेरै मुलुकका राष्ट्र प्रमुख हरुले शोक व्याक्त गरेका छ्न।

लोक कल्याणकारी विज्ञापन

महारनी एलिजाबेथ द्वितीयको पुरा नाम महारानी एलिजा बेथ (अलेकजेन्ड्रा मेरी) हो । बुवा जर्ज छैटौं र आमा एलिजाबेथ बोवेस-ल्यानको सन्तानको रुपमा अप्रिल १९२६ मा भएको थियो। जिम्मेवारीको सवालमा उहाँ राष्ट्रमण्डल क्षेत्रको ५३ राष्ट्रहरू मध्येको १६ स्वतन्त्र सार्वभौमिक देशहरूको संबैधानिक प्रमुख हुन् । उनी ब्रिटिश महारानीको रूपमा तथा चर्च अफ इङ्ल्यान्डको सर्वोच्च गभर्नर पनि हुन् ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन