घटना

काठमाडौमा अज्ञातसमुह द्वारा गोलिप्रहार १को मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ ३ असोज काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका गोठाटारमा सोमबार साझ अज्ञात समुहले गोलिप्रहार गरेको छ। गोलि प्रहार बाट घाइते भएका १ व्याक्तीको मृत्यु भएको छ। गोलि प्रहार बाट गम्भीर घाइते भएका सर्लाही हरिबन नगरपालिका २का ५५ बर्षका लाल मोहम्मद भनिने मोहम्मद दर्जेको उपचारका क्रममा मृत्यु भएको हो।

लोक कल्याणकारी विज्ञापन

महम्मदलाई सोमबार साझ बन्दुक धारी समुहले गोलि हानेको थियो उनको टाउकोमा दुइटा र तिघ्रामा एउटा गोलि लागेको थियो । गोलि लागेका मोहम्मदको उपचारका क्रममा त्री.वी शिक्षण अस्पतालमा लगिएको थियो गोलि लागेर घाइते भएका महम्मदलाई अस्पतालले मृत घोषणा गरेको उपत्यका प्रहरीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

रातो टिसर्ट र जिन्स लगाएर मोटरसाइकलमा आएका व्याक्तीले मोहम्मदलाई
गोलि प्रहारगरेर भागेको बताइएको छ।उक्त समुहको खोजीमा उपत्यकाका नाका हरुमा सुरक्षा कडाइ गरिएको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन