दैवीप्रकोप

पहिरो जादा नारायगढ-मुग्लिन सडक खण्ड अवरुद्घ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मंगलबार परेको अविरल बर्षाकाकारण राजधानी जोड्ने प्रमुख पुर्व-पश्चिम् राजमार्ग अंतरको नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा  सडक अवरुद्ध भएको छ।

भरतपुर महानगरपालिका–२९ क्षेत्रमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहिवार बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक आवतजावत पुर्णरुपमा अवरुद्ध भएको हो।

बिज्ञापन

दशैं मनाउन घर फर्केका हरु राजधानी फर्कने क्रम जारिरहेको यसरी सडक अवरुद्ध भएपछि नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधनका यात्रु बाटोमा अलपत्र परेका छन्। सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भैरहेको भएपनि अझै त्यो कार्य हुनसकेको छैन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।